अनुसूची २
छापाखाना सञ्चालन गर्ने प्रमाणपत्र
(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)
छापाखाना सञ्चालन गर्ने प्रमाणपत्र
सि. नं.
द. नं.
श्री…………………………
…………………………….
तपाईलाई/तपाईहरूलाई देहायको स्थानमा निम्न विवरणको छापाखाना सञ्चालन गर्न पाउने
गरी यो प्रमाणपत्र दिइएको छ ।
१. छापाखाना राख्ने स्थान ः–
(क) वडा नं. ः–
(ख) गाउ“÷नगर ः–
(ग) जिल्ला ः–
२. छापाखानाको किसिम ः–
(क)
(ख)
(ग)
(घ)
कार्यालयको छाप
स्थानीय अधिकारीको,–
सही ः–
नाम ः–
दर्जा ः–
कार्यालय ः–
मिति ः–